तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरूङमार्ग र बलम्बु फ्लाइओभर
setopati.com · Sun Jul 26 14:24:00 GMT 2026

काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरूङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।
सुरूङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ।
Read full story at source (setopati.com)