दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता काठमाडौंमा सम्मानित
newsofnepal.com · Sun Jul 26 14:51:56 GMT 2026

काठमाडौं।
दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत आयोजित सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्। काठमाडौंमा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनका क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका इन्टरनेट क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान प्रदान गरिएको हो।
Read full story at source (newsofnepal.com)