कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै नेकपाका मंगल शाही
barnanmedia.com · Sun Jul 26 14:47:15 GMT 2026

कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सो विषयमा छलफलका लागि शाही निवर्तमान मुख्यमन्त्री यामलाल कँडेललाई लिएर काठमाडौँ आएका हुन्।
नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरिसकेका छन्। कर्णालीमा नेकपाको १३ सांसद छन् भने एमालेका १० जना छन्।
Read full story at source (barnanmedia.com)