प्रा. डा. अजय रिसालको मनोवैज्ञानात्मक कृति ‘मनका कथा’ लोकार्पण
nepalsamaya.com · Sun Jul 26 14:55:51 GMT 2026

काठमाडौं । प्रा.डा. अजय रिसालद्वारा लिखित पुस्तक ‘मनका कथा’ नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण सम्पन्न भएको छ।
भाषाविद् बलदेव अधिकारी ‘गाउँले’को प्रमुख आतिथ्यतामा प्रा. नन्दिता शर्मा, डा. अनन्त अधिकारी, लेखक प्रा.डा. अजय रिसाल, प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण सम्पन्न भएको हो।
Read full story at source (nepalsamaya.com)