त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : कैलालीका सिंह पक्राउ
baahrakhari.com · Sun Jul 26 14:59:27 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३३ वर्षीय सन्दीप सिंह छन् ।
Read full story at source (baahrakhari.com)