पार्टी एकता सहमतिउन्मुखः सभापति थापा
newsofnepal.com · Sun Jul 26 15:12:19 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बनाएका हुन् ।
Read full story at source (newsofnepal.com)