शिवराज शाहीको ‘एक मान्ठ एक देवता’ सार्वजनिक
baahrakhari.com · Sun Jul 26 15:11:23 GMT 2026

काठमाडौं । कथाकार शिवराज शाहीको कथासंग्रह ‘एक मान्ठ एक देवता’ सार्वजनिक भएको छ । कथाकार शाही ‘बाह्रखरी कथा प्रतियोगिता २०८२’का विजेता कथाकार हुन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार नयनराज पाण्डे, लेखक माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त र कथाकार शाहीले कथाकृति संयुक्त रूपमा लोकार्पण गरे ।
Read full story at source (baahrakhari.com)