प्रधानमन्त्रीले सचिवालयका एक सदस्यलाई हटाएको समाचार हल्ला मात्र
barnanmedia.com · Sun Jul 26 15:07:14 GMT 2026

प्रधानमन्त्री सचिवालयमा रहेका माधव खनालको राजीनामाबारे हल्ला मात्रै रहेको प्रधानमन्त्री सचिवालयले स्पष्टीकरण दिएको छ ।
'सार्वजनिक बिदाको दिन राजीनामा कहाँ आउँछ ? आउने भए शुक्रबार नै आउँथ्यो नत्र सोमबार आउला,' प्रधानमन्त्रीको सचिवालयमा रहेका एक जनाले रातोपाटीसँग भने ।
Read full story at source (barnanmedia.com)