दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
ratopati.com · Sun Jul 26 15:23:07 GMT 2026

काठमाडौँ । वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातको समयमा बासस्थान नपाउँदा सडकमै बिचल्लीमा परेका छन् ।
दिनभर काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी गरेका पीडितहरू राति बासको खोजीमा भौँतारिन बाध्य भएका हुन् ।
Read full story at source (ratopati.com)