विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि ३२ जनाको आवेदन (सूचीसहित)
clickmandu.com · Sun Jun 07 06:32:28 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवेदन परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।
Read full story at source (clickmandu.com)