दक्षिणी चीनमा ठोकिएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हुरी र भारी वर्षा
barnanmedia.com · Sun Jul 26 15:25:27 GMT 2026

शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोकिएपछि ग्वाङडोङ प्रान्तमा तीव्र हुरी र भारी वर्षा भएको छ।
आँधीका कारण सात लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने सयौँ उडान र रेल सेवा रद्द गरिएको छ।
Read full story at source (barnanmedia.com)