अक्सनपछि यस्ता छन् एनभीएलका टोली
baahrakhari.com · Sun Jul 26 15:40:31 GMT 2026
काठमााडौं । नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणको अक्सन आइतबार सम्पन्न भएको छ ।
नेपाली भलिबलको इतिहासमा पहिलोपटक खेलाडीको अक्सन भएको हो । ललितपुरको ग्वार्काेस्थित रोयल टुलिपमा भएको अक्सनमा क्याटोगरी ‘ए’मा ५४ र ‘बी’मा ७३ गरी १२७ समावेश थिए ।
Read full story at source (baahrakhari.com)