सीसीटीभी क्यामेरा र सेटअप बक्स सुरक्षित गर्न ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी
ratopati.com · Sun Aug 30 05:47:45 GMT 2026

काठमाडौँ । सरकारले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ । आज बिहान आयोजनास्थलमा पुनः बाढी आए पनि उद्धार कार्यलाई निरन्तरता दिने जनाइएको हो ।
प्रधानमन्त्री कार्यालयले आइतबार बिहान एक सूचना जारी गर्दै भनेको छ ः ‘सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको छ।’
Read full story at source (ratopati.com)