तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Sun Aug 30 05:49:34 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।
Read full story at source (khabarhub.com)