शान्तिबाटिकातर्फ लागेका लघुवित्तपीडितलाई सेतोपुलमा प्रहरीले रोक्यो
nepalviews.com · Sun Jul 26 15:41:12 GMT 2026

काठमाडौं । रात बिताउने सुरक्षित स्थानको खोजीमा शान्तिबाटिकातर्फ गइरहेका लघुवित्तपीडितहरूलाई प्रहरीले सेतोपुल क्षेत्रमा रोकेको छ ।
गौशाला धर्मशालामा बस्ने व्यवस्था नभएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसहितका आन्दोलनकारीहरू शान्तिबाटिकातर्फ लागेका थिए । तर, प्रहरीले सेतोपुलमै उनीहरूको यात्रा अवरुद्ध गरेको पीडितहरूले बताएका छन् ।
Read full story at source (nepalviews.com)