सकियो पहिलो सिजनको नेपाल भलिबल लिगको अक्सन, यस्ता देखिए ६ टोली
annapurnapost.com · Sun Jul 26 15:40:30 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को पहिलो सिजनको अक्सन सकिएको छ। पहिलो सिजनको अक्सनमा क्याटगोरी ‘ए'बाट २४ जना र क्याटगोरो ‘बी' बाट १८ जना खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन्।
पहिलो सिजनको एनभिएलका लागि क्याटेगोरी ‘ए' का खेलाडीको लागि न्यूनतम १ लाखबाट बोली सुरु हुने थियो। अधिकतममा १ लाख २० हजारसम्म क्याटेगोरी ‘ए‘ को खेलाडीलाई बोली लगाउन पाइने थियो। क्याटगोरी ‘बी' मा भने ५० हजारबाट खेलाडीको बोली लगाइएको थियो। जसको अधिकतम बोली ७० हजारसम्म लगाउन सकिने थियो।
Read full story at source (annapurnapost.com)