स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिँदै प्रहरी
himalpress.com · Sun Jul 26 15:47:52 GMT 2026

गण्डकी – स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिन थालेको छ।
‘अप्रेसन ३६५’ अन्तर्गत समाजमा ध्वनि प्रदूषण गर्ने, त्रसित बनाउने र जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न थालिएको हो।
Read full story at source (himalpress.com)