भारतीय सहयोगमा बनेको डोटीको केदार सूर्य बहुमुखी क्याम्पसको भवन उद्घाटन
nepalviews.com · Sun Jul 26 15:52:13 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा डोटीस्थित बडीकेदार गाउँपालिकामा निर्माण गरिएको केदार सूर्य बहुमुखी क्याम्पस भवन उद्घाटन गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले संयुक्त रूपमा क्याम्पस भवनको उद्घाटन गरेका हुन् ।
Read full story at source (nepalviews.com)