झापाको निधि सेकेन्डरी स्कुललाई कोसी प्रदेशस्तरीय भलिबलको उपाधि
nepalnews.com · Sun Jul 26 15:59:33 GMT 2026
विराटनगर। कोसी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोडस्थित निधि सेकेन्डरी स्कुलले जितेको छ।
विराट खेलकुद क्लब विराटनगरको आयोजनामा भूमिप्रशासन चोकस्थित विराट खेलकुद भलिबल प्रशिक्षण केन्द्रको परिसरमा आइतबार सम्पन्न फाइनल खेलमा निधि सेकेन्डरी स्कुलले कान्तिपुर कलेज विराटनगरलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
Read full story at source (nepalnews.com)