१० बजे १० समाचार : ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने
ratopati.com · Sun Jul 26 16:15:00 GMT 2026

आज २०८३ साउन १० गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने, मधेसमा तीन दलीय गठबन्धन जारी रहने सङ्केत, एमालेबाट मुख्यमन्त्री बन्न दौडधुप, प्रचण्डबाट आङ्बोलाई फेरि धोका, एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपितको खुल्यो परिचय, लुम्बिनी सरकारबाट भोलि कांग्रेस बाहिरिने लगायत छन् ।
Read full story at source (ratopati.com)