नविकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किए
barnanmedia.com · Sun Jul 26 16:20:02 GMT 2026

नविकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् ।
स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नविकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।
Read full story at source (barnanmedia.com)