रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
ratopati.com · Sun Jun 07 06:38:55 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान २०७९ (तेस्रो संशोधन २०८१ समेत)को धारा ३१ बमोजिम ‘प्रदेश अधिवेशन कार्यविधि, २०८३’ तयार गरेको छ ।
पार्टीको विधि, पद्धति र लोकतान्त्रिक प्रणालीभित्र रही निष्पक्ष, धाँधलीरहित र सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न कार्यविधि तयार पारेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।
Read full story at source (ratopati.com)