कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा
rajdhanidaily.com · Sun Jun 07 06:42:15 GMT 2026
गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्ति सुरक्षामा खलल पुर्याउने कार्यविरुद्ध जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘’स्विप अपरेसन’अन्तर्गत शनिबार जिल्लाका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्लामा जाँच गर्दा मादक पदार्थ सेवन ९मापसे० गरी सवारीसाधन चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनालाई कारबाही गरिएको हो ।
Read full story at source (rajdhanidaily.com)