सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत वृक्षरोपण
clickmandu.com · Sun Jun 07 06:42:46 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले १ खाता, १ रुख अभियान अन्तर्गत विश्व वातावरण दिवस २०२६ को अवसरमा वृक्षरोपण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
Read full story at source (clickmandu.com)