माथिल्लो त्रिशूली–३‘ए’आयोजनामा पुनः बाढी, उद्धारमा चुनौती
gorkhapatraonline.com · Sun Aug 30 05:54:14 GMT 2026

बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य सरकारले गएको रातभरि निरन्तर जारी राखेको थियो ।
तर, आइतबार बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ ।
Read full story at source (gorkhapatraonline.com)