डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
ratopati.com · Sun Jul 26 16:38:14 GMT 2026

काठमाडौँ । स्पेनका राजा फिलीप छैटौँले आइतबार म्याड्रिड वरपर र अन्य क्षेत्रमा फैलिएको डढेलोले राष्ट्रको प्राकृतिक सम्पदामा ‘अमूल्य’ क्षति पुर्याएको बताएका छन् ।
जङ्गलमा करिब एक सातादेखि लागेको डढेलोका कारण म्याड्रिड क्षेत्र, आभिला, टोलेडो र भ्यालेन्सियाको पूर्वी क्षेत्र क्यास्टेलोनबाट करिब ७५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
Read full story at source (ratopati.com)