लमजुङमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Sun Jul 26 17:23:54 GMT 2026

काठमाडौं । लमजुङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा लमजुङको घरेडुंगामा भारी वर्षा मापन गरिएको जन तथा मौस विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ ।
Read full story at source (baahrakhari.com)