पोखरा स्पोर्टस् अवार्डबाट सात लाख ७१ हजार बचत
nepalnews.com · Sun Jul 26 17:49:16 GMT 2026
गण्डकी। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गत वैशाखमा आयोजना गरेको दसौँ रारा पोखरा स्पोर्टस् अवार्डबाट सात लाख ७१ हजार ४१८ बचत गरेको छ।
मञ्चले आइतबार अवार्ड कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै ३४ लाख ७५ हजार ९३८ आम्दानी र २७ लाख चार हजार ५२० खर्च भएको जनाएको हो।
Read full story at source (nepalnews.com)