डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ
deshsanchar.com · Sun Jul 26 14:24:24 GMT 2026

काठमाडौँ – डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो।
Read full story at source (deshsanchar.com)