नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए
deshsanchar.com · Sun Jul 26 14:01:13 GMT 2026

चितवन – नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्। स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्।
Read full story at source (deshsanchar.com)