टिएमएसबाट कारोबार गर्दै बाँकेका ४५ हजार लगानीकर्ता
deshsanchar.com · Sun Jul 26 17:12:57 GMT 2026

नेपालगन्ज – बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो।
Read full story at source (deshsanchar.com)