बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड
deshsanchar.com · Sun Jul 26 16:15:29 GMT 2026

चितवन – यहाँको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ। गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन्।
Read full story at source (deshsanchar.com)