झ्यारी खोलाको पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध
deshsanchar.com · Sun Jul 26 16:27:09 GMT 2026

मुगु – छायाँनाथ–रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा शनिवार बिहान आएको ठूलो पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
Read full story at source (deshsanchar.com)