लाल बकैयामा बाढी, भोलि बिहानसम्मै सतर्क रहन आग्रह
baahrakhari.com · Sun Jul 26 18:09:03 GMT 2026

काठमाडौं । मकवानपुरस्थित लाल बकैया नदीमा बाढी आएको छ । वर्षासँगै त्यहाँ रहेको बालबकैया नदीमा बाढी बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढी बढिरहेकोले नदी आसपास डुबान भइरहने ठाउँका स्थानीयलाई भोलि बिहानसम्मै सतर्क रहन अनुरोध गरिएको छ ।
Read full story at source (baahrakhari.com)