डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
ratopati.com · Sun Jul 26 18:14:42 GMT 2026

धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबिच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता भोलि बिहान १० बजे पुनः बस्ने भएको डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा सरकारी वार्ता टोली धनगढी पुगेको छ। आज बिहानदेखि वार्ता सुरु भएको थियो ।
Read full story at source (ratopati.com)