सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न रास्वपाले बनायो तीन सदस्यीय निर्वाचन समिति
setopati.com · Sun Jun 07 07:05:51 GMT 2026

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार मधुकुमार चौलागाईं, विनोद कँडेल, करूणा पाण्डेको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ।
Read full story at source (setopati.com)