पार्टी एकता सहमतिउन्मुख छ :सभापति थापा
barnanmedia.com · Sun Jul 26 21:25:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन् ।
पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेस समर्थित स्थानिय तहका जनप्रतिनिधिहरू आईतबार भएको भेटमा सभापति थापाले यस्तो बनाएका हुन् ।
Read full story at source (barnanmedia.com)