मन्त्रालय घटाउँदै सरकार, १२ बाट ८ मा झार्ने तयारी
bishowkhabar.com · Sun Jun 07 07:14:06 GMT 2026

काठमाडौं– मधेस प्रदेशमा मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढाइएको छ ।
हाल १२ वटा मन्त्रालय रहेकोमा यसलाई घटाएर ८ वटा (मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ९ वटा संरचना) बनाउने तयारी गरिएको छ ।
Read full story at source (bishowkhabar.com)