भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
nagariknews.nagariknetwork.com · Sun Aug 30 06:23:56 GMT 2026

भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन्।
चौँरीदेउराली गाउँपालिकाले रु १० लाख, रोशी गाउँपालिकाले रु १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले रु ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख सहयोग गर्ने भएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)