३८० मिलियन खर्चिएको टोटनह्याम लिगको पुछारमा
setopati.com · Sun Aug 30 05:24:00 GMT 2026
फुटबलमा पैसाले राम्रा खेलाडी त किन्न सकिन्छ, तर जित्ने 'मानसिकता' किन्न सकिँदैन भन्ने कुरा शनिबारको खेलले प्रमाणित गरिदिएको छ।
यसै समर विन्डोमा ३८० मिलियन पाउन्ड (करिब ६५ अर्ब नेपाली रुपैयाँ) खर्च गरेको टोटनह्याम हट्सपर आफ्नै मैदानमा न्युकासल युनाइटेडसँग २-० ले पराजित भएको छ।
Read full story at source (setopati.com)