बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको नि:शुल्क सेवा जारी
barnanmedia.com · Sun Aug 30 06:25:55 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि नि:शुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो ।
Read full story at source (barnanmedia.com)