नेपाल–चीन सीमा क्षेत्रमा अर्को जलाशय फेला, १४ फुटबल मैदान बराबरको ताल नियन्त्रणमा
nepalviews.com · Sun Aug 30 06:32:58 GMT 2026

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पहिरोले बनाएको करिब १४ वटा फुटबल मैदान बराबरको ‘ब्यारियर लेक’ नियन्त्रणमा आएको छ ।
चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यम सीजीटीएनका अनुसार अगस्ट २९ सम्मको अनुगमनमा करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको ‘ब्यारियर लेक–०१’ नियन्त्रणमा रहेको पाइएको हो ।
Read full story at source (nepalviews.com)