रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर
barnanmedia.com · Sun Jul 26 23:17:26 GMT 2026

रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
युक्रेनसँग चार वर्षभन्दा अघि देखि जारी युद्धमा लड्न आउन लागेका ती उत्तर कोरियाली सैनिकलाई स्वागत गर्ने रूसले तयारी समेत गरिसकेको जेलेन्स्कीले शनिबार जनाएका छन्।
Read full story at source (barnanmedia.com)