आरोग्य पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
barnanmedia.com · Sun Jul 26 23:38:29 GMT 2026

काठमाडौँ, ११ साउनः नेपालको आरोग्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र ‘नेपाल इन बिजनेस (एनआइबी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागू गरिएको राष्ट्रिय आरोग्य पर्यटन कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म)ले पहिचान गरेका रणनीतिक आरोग्य गन्तव्यहरूमध्ये उच्च हिमाली क्षे त्रअन्तर्गत पदयात्रा गन्तव्यमा आरोग्य पदयात्रा परिपथको विकास, प्याकेजिङ तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
Read full story at source (barnanmedia.com)