डा. केसी र सरकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन
baahrakhari.com · Sun Jul 26 23:59:30 GMT 2026

काठमाडौं । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आइतबार दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ ।
डा. केसीले अघि सारेका विभिन्न मागका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो ।
Read full story at source (baahrakhari.com)