अमेरिकामा चुम्बकबारे अनुसन्धान गर्ने चेतन
setopati.com · Mon Jul 27 00:13:33 GMT 2026

झापाका चेतन धिताल अमेरिका गएको १८ वर्ष भयो। हाल उनी जर्जिया राज्यको एटलान्टा सहरमा बस्छन्।
चेतन केनेसा स्टेट युनिभर्सिटीमा एसोसिएट प्रोफेसरका रूपमा काम गर्छन्।
Read full story at source (setopati.com)