शिवजीको प्रिय दिनमा राशिफल
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन ११ गते सोमबार, इस्वीसंवत जुलाई २७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ। आज आषाढशुक्लपक्षको त्रयोदशी तिथि दिनमा ४ः०५ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ। नक्षत्रमा मूल बिहानमा ११ः२७ बजेसम्म त्यसपछि पूर्वाषाढा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वैधृति ४८ घटि १६ पलासम्म त्यसपछि विष्कुम्भ योग लाग्नेछ। करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा लुम्ब रहनेछ।
Read full story at source (hamrakura.com)