सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु
nepallive.com · Mon Jul 27 00:39:57 GMT 2026

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र प्रहरी गरी १६ जना घाइते भएका छन् । बोलबम यात्राका लागि डिजे बजाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि कप्तानगन्ज बजारमा तोडफोड र आगजनी भएको छ ।
Read full story at source (nepallive.com)