आफू छिर्के हानेर सर्वोच्च पुगेका न्यायाधीशहरुको लाजमर्दो कोकोहोलो
barnanmedia.com · Mon Jul 27 00:33:31 GMT 2026

बालेन सरकारले शासकीय सुधार र शुद्धीकरणको अभियान चलाएपछि अहिले सबैभन्दा बढी छटपटी न्यायालयमा देखिएको छ ।
विभिन्न राजनीतिक दल र शक्तिकेन्द्रको फेरो समाएर न्यायालयमा पुगेकाहरु आफ्नो सिन्डिकेट भत्किने भयले हालको सरकार, संसद र राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकतन्त्रविरोधी चित्रित गरी अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम बनाउन लागेको पाइएको छ । यसका निम्ति केही न्यायाधीशहरु विदेशीका दैलामा समेत पुगेको खुलेको छ ।
Read full story at source (barnanmedia.com)