सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बन्दै
barnanmedia.com · Mon Jul 27 00:42:35 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ ।
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो ।
Read full story at source (barnanmedia.com)